देश छाड्नेहरु

May 7, 2024 - 12:27
 0
देश छाड्नेहरु

आँखाभरी आँशु र गह्रुंगो मन लिएर आफ्नो देश छाड्नेहरुको घुँईचो बढ्दो छ । आज प्रत्येक एसईई दिँदै गरेका विद्यार्थीहरुको सपना विदेश पलायन बनेको छ । गाउँमा युवाहरु छैनन्। गाउँहरु रित्तिदै गएका छन्। गाउँका घर, जग्गाहरु खाली, बाँझो भइरहेका छन्, जंगली जनावरको आतंक फैलँदो छ। यो समस्या गम्भीर र विकराल बन्दैछ। यो अवस्था थप कस्तो बन्छ अनिश्चित छ ।

तस्बिर : प्रकाश चाम्लिङ 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow