१८ खर्ब ६० अर्ब ३० करोडको बजेट (पूर्णपाठ)

May 29, 2024 - 22:08
 0
१८ खर्ब ६० अर्ब ३० करोडको बजेट (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री बर्षमान पुनले चालतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरेका हुन् । 

अगामी आर्थिक बर्षका लागि विनियोजन गरिएको रकम चालु आर्थिक बर्षको संशोधित अनुमानभन्दा २१.५६ प्रतिशत बढी रहेको छ । 

बजेटमा १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएको छ । यस्तै वैदेशिक अनुदान ५२ अर्ब ३३ करोड, वैदेशिक ऋण २ खर्ब १७ अर्ब ६७ करोड र आन्तरिक ऋण ३ खर्ब ३० अर्ब रुपैयाँ उठाउने लक्ष्य लिइएको छ । 

आगामी आर्थिक बर्ष ६ प्रतिशत आर्थिक वृद्धि हुने र मुद्रा स्फीति ५.५ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ । 

पुर्णपाठ 

https://drive.google.com/file/d/1-aTEGvk6PwmiOWFSKb7NTLTlhRQx6Eqk/view?usp=sharing

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow