चित्रकारको कलामा खोटाङ

 0
चित्रकारको कलामा खोटाङ

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आयोजित ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ काठमाडौंमा भइरहेको छ । आधारमा शनिबारदेखि काठमाडौंमा ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ शुरू गरिएको हो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराईले दिक्तेलमा भएको प्रदर्शनीमा सहभागी ४३ चित्रकारले कोरेका चित्र राखेर काठमाडौंमा पनि प्रदर्शनीको आयोजना गरिएको बताए । यो प्रदर्शनी फागुन १७ गतेसम्म प्रदर्शनी चल्नेछ ।

हेर्नुहोस् तस्बिर 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow