क्रिकेट क्रेज (तस्वीरहरू)

Feb 17, 2024 - 23:00
 0
क्रिकेट क्रेज (तस्वीरहरू)

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल र नेदरल्याण्ड्ससँगको खेल हेर्न त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दर्शकहरु ठूलो संख्यामा उपस्थिति भएका थिए । शनिबार बिदाको दिन भएकाले पनि दर्शक बाक्लो उपस्थिती थियो । 

कतिपय दर्शक नेपाली क्रिकेट टिमको जर्सी लगाएर र राष्ट्रिय झण्डा बोकेर नै मैदानमा पुगेका थिए । खेलमा नेपालले सुरुदेखि नै नेदरल्याण्ड्सलाई दबाबमा राखेकाले पनि दर्शकहरु उत्साहित देखिएका थिए ।

तस्वीरमा हेर्नुहोस् नेपाल र नेदरल्याण्ड्सबीचको खेल र समर्थकहरुको उत्साह :

तस्बिर : क्यान 

 

यो खबर पढेर तपाईलाई कस्तो महशुष भयो ?

like

dislike

love

funny

angry

sad

wow